You are here
Home > प्रशासन > अपहरित बालक मृत फेला,प्रहरीको कारबाहीमा परि २ अपहणकारिको समेत मृत्यु

अपहरित बालक मृत फेला,प्रहरीको कारबाहीमा परि २ अपहणकारिको समेत मृत्यु

२१ श्रावण २०७५, सोमबार १४:०६

काठमाण्डौ -आइतबार बेलुकी काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ। अपहरित बालक सोमबार दिउँसो भक्तपुरको ठिमीमा मृत फेला परेको थियो खोजीमा लागेको महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाउँदा दुई अपहरणकारीको समेत ज्यान गएको छ।

  • 33
    Shares