You are here
Home > प्रशासन > प्रहरी मुठभेडमा मारिएका अपहरणकारीको नाम सार्वजनिक(हेर्नुहोस् पुरा विवरण)

प्रहरी मुठभेडमा मारिएका अपहरणकारीको नाम सार्वजनिक(हेर्नुहोस् पुरा विवरण)

२१ श्रावण २०७५, सोमबार १५:५९

काठमाडौँ -काँडाघारीका निशान खड्काको अपहरण र हत्यामा संलग्न अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छ। खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए।

 

प्रहरीका अनुसार प्रहरी मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली-१ का अजय तामाङ  छन्।

 

  • 21
    Shares