You are here
Home > कला > विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक ।

२३ श्रावण २०७५, बुधबार ११:००

काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ । मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

 

आफ्नै निवासमा सुतेको अवस्थामा बिहान करिब रातको दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए ।  दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

  • 2
    Shares