You are here
Home > प्रशासन > हेटौडाको ओएमएक्स सिनेमा घरमा आगलागी ।

हेटौडाको ओएमएक्स सिनेमा घरमा आगलागी ।

२३ श्रावण २०७५, बुधबार १२:००

हेटौडा -हेटाैडामा रहेकाे Omax सिनेमा घरमा भिषण अागलागी भएको  छ ।

आगो नियन्त्रणलागि एउटामात्र  दमकल  भएका कारण आगो नियन्त्रणमा निकै समस्या भएको छ,अहिले आगो हलको चारै तिर फैलिइसकेको छ ।  स्थानीय युवा,प्रहरी,आगो नियन्त्रकको सक्रियतामा आगो नियन्त्रणको प्रयास भैरहेको जानकारी प्राप्त भएको छ । मानवीय क्षति नभएपनि भौतिक क्षति निकै भएको अनुमान गरिएको  छ ।

विधुतसट भएको कारण आगलागी  भएको जनाइएको छ  ।

  • 1
    Share