You are here
Home > खेलकुद > ४०० मिटर हडर्ल्सका पुर्व विश्व विजेता निकोलास वेटको कार दुर्घटनामा मृत्यु

४०० मिटर हडर्ल्सका पुर्व विश्व विजेता निकोलास वेटको कार दुर्घटनामा मृत्यु

२४ श्रावण २०७५, बिहीबार १२:४८

लागोस,केन्या-४०० मिटर हडर्ल्सका पुर्व विश्व विजेता निकोलास वेटको कार दुर्घटनामा मृत्यु  भएको केन्याका सरकारी  अधिकारीले पुस्टि गरेको जनाएको छ

सन् २०१५ बेजी च्याम्पियन २८ बर्षिया बेट अफ्रिकन सिनियर च्याम्पियनसिप नाइजेरियामा भाग लिएर घर फर्कने क्रममा कार  दुर्घटनामा परेका थिए /-सिएनएन

  • 1
    Share