You are here
Home > प्रशासन > गणेश लामालाई १ बर्ष कैद,१ करोड ४० लाख जरीवाना-बिशेष अदालत

गणेश लामालाई १ बर्ष कैद,१ करोड ४० लाख जरीवाना-बिशेष अदालत

२४ श्रावण २०७५, बिहीबार १७:२०

काठमाण्डौ-सम्पति शुद्धिकरण मुद्दामा गणेश लामालाई विशेष अदालतले एक वर्ष कैद र एक करोड ४० लाख जफत गर्ने आदेश दिएको छ। विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धिकरण विभागले २७ करोड १० लाख करोड स्रोत नखुलेको सम्पति रहेको दावी गरे पनि एक करोड ४० लाखको मात्रै स्रोत नखुलेकोले जफत गर्ने आदेश दिइएको बताए ।

हाल लामा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा जेलमा  छन्।

  • 6
    Shares