You are here
Home > समाचार > सशस्त्र प्रहरी वलले ईन्सपेक्टर तहकालागी माग्यो ६ ईञ्जिनियर र ७ डाक्टर

सशस्त्र प्रहरी वलले ईन्सपेक्टर तहकालागी माग्यो ६ ईञ्जिनियर र ७ डाक्टर

३० श्रावण २०७५, बुधबार १९:५६

काठमाण्डौ –सशस्त्र प्रहरी वल नेपालले ६ ईञ्जिनियर र ७ जना डाक्टरकालागी बुधबार सुचना जारि गरेको छ । मानवस्रोत विकास विभाग तालिम निर्देशनालय भर्ना तथा छनौट शाखाले जारी गरेको सुचनामा आर्केटिक एक जना, सिभिल २ जना, कम्प्युटर १, ईलोक्ट्ेकि १ र मेकानिकल १ गरि ६ जना ईञ्जिनियर मागेको हो ।

त्यसैगरि ७ जना चिकित्सक मागेको छ । ईञ्जिनियर र चिकित्सक सबै ईन्सपेक्टर तहमा आवेदन माग गरेको हो । आवेदन दिने समय साउन ३० गतेदेखि भदौ २८ गतेसम्म र स्थान वल मुख्यालय हलचोक तोकेको छ ।

  • 139
    Shares