You are here
Home > समाचार > नेपाल प्रहरीका चार डिआईजी र २७ एसएसपीको सरुवा

नेपाल प्रहरीका चार डिआईजी र २७ एसएसपीको सरुवा

३० श्रावण २०७५, बुधबार २१:१०

काठमाण्डौ –गृहमन्त्रालयले नेपाल प्रहरीका चार डिआईजी र २७ एसएसपीको सरुवा गरेको छ । सरुवा हुने डिआईजीमा महेशबिक्रम शाह कर्णाली प्रदेशमा, सुरेशबिक्रम शाह तालिम निर्देशनालय, सुरज केसि ७ नम्वरप्रदेश कार्यालय र धिरु वस्नेत सुरक्षा सेवा निर्देशनालय रहेका छन ।

त्यसैगरि मन्त्रालयले २७ एसएसपीको पनि सरुवा गरेको छ । महानगरिय प्रहरी परिसर टेकुमा वसन्त लामा रपरिसर ललितपुरमा रविन्द्र धानुकको सरुवा गरिएको छ । सरुवा हुने अन्य एसएसपीहरुको सुची निम्न अनुसार छ ।

 

 

  • 86
    Shares