You are here
Home > समाचार > सशस्त्र प्रहरी वलका ८३ जना एसपीको सरुवा को कहाँ? (सूचीसहित)

सशस्त्र प्रहरी वलका ८३ जना एसपीको सरुवा को कहाँ? (सूचीसहित)

८ भाद्र २०७५, शुक्रबार १४:५२

काठमाडौं-सशस्त्र प्रहरी वल प्रधान कार्यालय हलचोकले शुक्रबार ८३ जना एसपीको सरुवा गरेको छ । प्रशासन तर्फका ७४ तथा प्राविधिक तर्फका ९ जना एसपीको सरुवा भएको हो । सरुवा हुनेहरुको सुची निम्न अनुसार छ ।

 

  • 165
    Shares