You are here
Home > प्रशासन > सशस्त्र प्रहरी वलका तीन सय ५२ जना डिएसपीको सरुवा को कहाँ? (सूचीसहित)

सशस्त्र प्रहरी वलका तीन सय ५२ जना डिएसपीको सरुवा को कहाँ? (सूचीसहित)

८ भाद्र २०७५, शुक्रबार १५:१५

काठमाडौं-सशस्त्र प्रहरी वल प्रधान कार्यालय हलचोकले शुक्रबार ३५२ जना डिएसपीको सरुवा गरेको छ । प्रशासन तर्फका ३१२ तथा प्राविधिक तथा कानुनतर्फका ४० जना गरि ३५२ जना डिएसपीको सरुवा भएको हो । सरुवा हुनेहरुको सुची निम्न अनुसार छ ।

 

  • 689
    Shares