You are here
Home > प्रशासन > सशस्त्र प्रहरी वलका नौ सय ६ जना ईन्सपेक्टरहरुको सरुवा को कहां ? सुचीसहित

सशस्त्र प्रहरी वलका नौ सय ६ जना ईन्सपेक्टरहरुको सरुवा को कहां ? सुचीसहित

८ भाद्र २०७५, शुक्रबार २३:२७

काठमाण्डौ –सशस्त्र प्रहरी वल हेडक्वार्टरले शुक्रबार नौ सय ६ जना ईन्सपेक्टरहरुको सरुवा गरेको छ । साउनदेखि नयां संरचनामा गएको वलले शुक्रबार नै ठूलो संख्यामा एसपी र डिएसपीहरुको पनि सरुवा गरेको छ । सरुवा भएका ईन्सपेक्टरहरुको सुची निम्न अनुसार छ ।

  • 260
    Shares