You are here
Home > समाचार > एपीएफको टोलीद्धारा लत्ताकपडा बरामद

एपीएफको टोलीद्धारा लत्ताकपडा बरामद

११ भाद्र २०७५, सोमबार ०७:०९

इलाम- इलामको सुर्योदय नगरपालिका २ स्थित पशुपतिनगरबाट सशस्त्र प्रहरी ( एपीएफ)को चोरी पैठारी गरि बेवासिरे अवस्थामा राखेको लत्ताकपडा बरामद गरेको छ। टोलीले एक लाख बराबरको लत्ताकपडा बरामद गरेको हो।

सीमा इलाकामा वेवारिसे अवस्थामा रहेको १ लाख मुल्य बराबरको ३ वटा पोकामा रहेको सो लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश आईतबारेले बरामद गरेको थियो। सशस्त्र प्रहरी नायव निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले लत्ताकपडा बरामद गरेको हो ।

  • 42
    Shares