You are here
Home > प्रशासन > सशस्त्र प्रहरी वलका एक हजार एक सय ९० जना सईहरुको सरुवा, सुचीसहित

सशस्त्र प्रहरी वलका एक हजार एक सय ९० जना सईहरुको सरुवा, सुचीसहित

१२ भाद्र २०७५, मंगलवार १०:२२

काठमाण्डौ –सशस्त्र प्रहरी वल हेडक्वार्टर हलचोकले एक हजार एक सय ९० जना सईहरुको सरुवा गरेको छ । सरुवा हुनेमा प्रशासन तर्फका एक हजार ५१ , लेखा समुह तर्फ ६४ जना र प्राविधिक समुहका ७५ जना रहेका छन । सरुवा हुने सईहरुको सुची निम्न अनुसार छ ।

सरुवा हुने सईहरुको सुची यहां छ ।

  • 335
    Shares