You are here
Home > अर्थ/बजार > शेयर संसारले ल्यायो एसएसप्रो सफ्टवेयर सार्वजनिक

शेयर संसारले ल्यायो एसएसप्रो सफ्टवेयर सार्वजनिक

१३ भाद्र २०७५, बुधबार १७:०१

काठमाडौं-शेयर संसार डट कमले ‘एसएसप्रो’ सफ्टवेयर सार्वजनिक गरेको छ। लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरु लाइभ चारंट सफ्टवेयर, वाचलिस्ट, पोर्टफोलियोजस्ता विशेषताहरु यसमा छन्।

सफ्टवेयरमा नेपालमै पहिलो पटक क्याल्कुले६र र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

  • 8
    Shares