You are here
Home > मनोरञ्जन > सुन्दर केटीले अनौठा व्यबहार देखाए बुझ्नुहोस उनी तपाइँ प्रति आकर्षित छिन

सुन्दर केटीले अनौठा व्यबहार देखाए बुझ्नुहोस उनी तपाइँ प्रति आकर्षित छिन

१४ भाद्र २०७५, बिहीबार ०८:०४

काठमाडौं-यदि उनले तपाईलाई मन पराउछिन् भने जब तपाई उनीसंग आँखा जुधाएर बोल्नुहुन्छ त्यतिबेला उनको आँखाको नानीको कालो भाग झन् ठुलो हुँदै आउँछ, किनकि मानिसले कुनैपनि मनपर्ने कुरालाई हेर्दा उसको आँखाको नानीको कालो भाग ठुलो हुन्छ । एकान्तमा तपाईहरु दुइ जना मात्र हुनुहुन्छ भने उनको नजिक गएको बेला उनी पनि नजिक नजिक आइन भने उनी तपाइँलाई मन पराउँछिन भनेर बुझिन्छ ।

कुनै केटीसंग कुरा गर्दै गर्दा उनले आफ्नो जुत्ता अथवा चप्पल खोलेर आफ्नो खुट्टाको औंलाले मात्र खेलैराहेकी छिन भने उनी तपाइँसित बिनाकुनै हिच्किहाट आनन्द लिएर कुरा गर्दैछिन भन्ने बुझ्नुहोस् । त्यसै गरीयदि कुनै केटि तपाइको नजिक खुट्टा क्रस गरेर बसेकी छिन भने उनी तपाइँप्रति आकर्षित छैन भन्ने बुझ्नुहोस्, कारण यसरि खुट्टा क्रस गरेर बस्नाले उनी तपाइँलाई बिश्वास गर्दैनन् अथवा उनी तपाइको कुरामा असहमत छिन भन्ने बुझिन्छ ।

यदि उनी तपाइको सामु बस्दा ढाडलाई सिधा बनाएर आफ्नो स्तनको भागलाई अगाडी ल्याउँदछिन् भने उनी तपाईलाई मन पराउछिन् भनेर बुझ्नुहोस् ।कुनै केटी तपाईसंग कुरा गर्दै गर्दा घरि घरि आफ्नो लुगारकपाल चेक गर्दै मिलाउछिन भने उनी अलि नर्भस छिन र कन्फीडेन्ट बढाउन चाहिरहेकी छिन भनेर बुझ्नुहोस् ताकी तपाइको सामु उनी अझै राम्री देखीउन, यदि उनी तपाइँसंग आकर्षित छैनन् भने यस्ता कुरामा ख्यालै गर्दिनन।

  • 10
    Shares