You are here
Home > समाचार > लागु औषधसहित सुशील भुजेल पक्राउ

लागु औषधसहित सुशील भुजेल पक्राउ

१४ भाद्र २०७५, बिहीबार १४:०२

काठमाडौं-प्रहरीले काठमाडौँ महानगरपालिका-२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका-९ का सुशील भुजेललाई बिहीबार पक्राउ गरेको छ ।

भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

  • 8
    Shares