You are here
Home > समाचार > रेडियो नेपालका पहिलो गायक तथा नाट्य रिमाल को निधन

रेडियो नेपालका पहिलो गायक तथा नाट्य रिमाल को निधन

१५ भाद्र २०७५, शुक्रबार ०७:०८

काठमाडौं-रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ।

१९८२ असोज २ गते जन्मिएका रिमालको आज बिहान १ बजे निधन भएको हो।

रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धनन्जलीका लागि बिहान ७ बजे उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडी राखिने उनका नजिकका शिष्य तथा चलचित्र निर्देशक सम्राट् सापकोटाले जानकारी दिए।

श्रद्धान्जली पछि सिधै आर्यघाट लिएर रिमालको अन्येष्टि गरिने पारिवाजनले बताएको छ।

  • 7
    Shares