You are here
Home > समाचार > बागमतीमा नदीमा बेपत्ता भएका बालक मृत फेला

बागमतीमा नदीमा बेपत्ता भएका बालक मृत फेला

७ आश्विन २०७५, आईतवार १६:३२

काठमाडौं-बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको मृत्यु भएको छ। बालक डुबेको पौने दुर्इ घण्टापछि सव निकालिएको हो।

जोरपाटी नारायणटार नजिक बेपाता भएका बालकको प्रहरीले खोजी गरेको थियो। तीन जना पौडी खेल्न गएका थिए। मृतक बालकको पहिचान हुन सकेको छैन।

  • 1
    Share