You are here
Home > प्रशासन > ३३ क्वीन्टल सुन प्रकरणः पूर्वडिआईजी गोविन्द निरौलालार्इ छाड्न अदालतको आदेश

३३ क्वीन्टल सुन प्रकरणः पूर्वडिआईजी गोविन्द निरौलालार्इ छाड्न अदालतको आदेश

११ आश्विन २०७५, बिहीबार १९:३६

काठमाडौं –३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्द निरौलालार्इ छाड्न उच्च अदालत बिराटनगरले आदेश दिएको छ। बिहीबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

निरौलाले विमानस्थल प्रहरी प्रमुख रहेका बेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको थियो । उनले २०७४ चैत २९ मा अवकाश पाएका थिए।

  • 3
    Shares