You are here
Home > समाचार > गुन्डा ‘नाइके’ दावा लामा पक्राउ

गुन्डा ‘नाइके’ दावा लामा पक्राउ

१६ भाद्र २०७५, शनिबार १२:४६

काठमाडौं-काभ्रेपलान्चोकका गुन्डा नाइके दावा लामा पक्राउ परेका छन् । काभ्रेका लामालाई गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो ।

कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन् । अपराधमा लामो नाता २०६७ सालदेखि लामा पटकरपटक जेल पर्दै र छुट्दै आएका थिए ।

कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन् । उनी पक्राउ परेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

  • 9
    Shares