You are here
Home > समाचार > समाजसेवी बिष्ट सम्मानित

समाजसेवी बिष्ट सम्मानित

१८ भाद्र २०७५, सोमबार ०८:५४

काठमाडौं-पञ्चकुमारी समाज सिनामंगल, काठमाडौंले समाजसेवी बहादुरसिंह बिष्टलाई सम्मान गरेको छ। आईतबार आयोजित समाजको साधारणसभामा उनलाई सम्मान गरिएको हो।

समाजको बृहत् हित र सामाजिक क्षेत्रमा बिशिष्ट योगदान पुर्याएको भन्दै बिस्टलार्इ सम्मान गरेको हो। पेशाले लेखापरीक्ष बिष्ट दर्जनौं सामाजिक संघ संस्थामार्फत लामो समयदेखि समाजसेवामा सकृय रहदै आएका छन्।