You are here
Home > समाचार > पहिरोमा पुरिएका तीन बालवालिकाको मृत्यु

पहिरोमा पुरिएका तीन बालवालिकाको मृत्यु

१८ भाद्र २०७५, सोमबार १०:१२

सल्यान-सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोमा पुरिएका तीनै बालबालिकाको शव फेल परेको हो ।

आइतवार राती बागचौर नगरपालिका १२ ओख्रेनीमा पहिरोले बालाराम डाँगीको घर पुरिएको थियो। उनका दुई छोरी र एक छोराको पहिरामा पुरिएका थिए।

मृत्यु हुनेमा ७ वर्षीय छोरा ललित, ४ वर्षकी छोरी मेनका र १० वर्षीय छोरी ललिता रहेको प्रहरीले जनाएको छ।

  • 4
    Shares