You are here
Home > प्रशासन > दिवसको अवसरमा निजामती पुस्कार पाउने कर्मचारी(सूचीसहित

दिवसको अवसरमा निजामती पुस्कार पाउने कर्मचारी(सूचीसहित

२२ भाद्र २०७५, शुक्रबार १३:३६

काठमाडौं-सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट काम गर्ने ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । यद्यपी २ लाख राशीको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार भने कसैले पनि पाएनन्।

सरकारले १० जनालाई १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजारको निजामती सेवा पुरस्कार प्रदान गरेको हो।