You are here
Home > तस्विर > प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह (फोटोहरु)

प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह (फोटोहरु)

२४ भाद्र २०७५, आईतवार १२:१८

काठमाडौं — प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति सेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन।थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालभदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा आइतबार आयोजित समारोहमा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई सफथ ग्रहण गराउनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा आइतबार आयोजित समारोहमा सफथ ग्रहण गर्नुहुँदै नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापा ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा आइतबार आयोजित समारोहमा सफथ ग्रहणपछि सलाम गर्दै नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापा । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली ।

  • 67
    Shares