You are here
Home > समाचार > एकाविहानै ठमेलमा सिलिण्डर बिष्फोट, दमकल जान सकेन

एकाविहानै ठमेलमा सिलिण्डर बिष्फोट, दमकल जान सकेन

२६ भाद्र २०७५, मंगलवार ०७:२९

काठमाडौं-काठमाडौं ठमेलको ज्याठामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी भएको छ।आज बिहार साढे चार बजे ग्यास बिस्फोट भएपछि आगलागी शुरु भएको हो। आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासी परिचालित छन् ।

शहरको भित्रि भागमा रहेको घरमा आगो लागेकाले दमकल जान नसकेपछि आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

  • 8
    Shares