You are here
Home > समाचार > ६४७ प्रशिक्षार्थी प्रहरी जवान सरुवा ( नामावलीसहित)

६४७ प्रशिक्षार्थी प्रहरी जवान सरुवा ( नामावलीसहित)

२७ भाद्र २०७५, बुधबार ०९:२९

काठमाडौ-प्रहरी प्रधान कार्यालयले असोज महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि प्रहरीलाई सुरुवा गरेको छ।
प्रधान कार्यालयले असोजदेखि लागु हुने गरी ६ सय ४७ प्रशिक्षार्थी प्रहरी जवानको सरुवा गरेको हो।

प्रहरी जवान सरुवा सूची हेर्नुहोस्ः

  • 85
    Shares