You are here
Home > समाचार > प्रधानसेनापति र चिनियाँ राजदुत यु होङ्गबीच भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदुत यु होङ्गबीच भेटवार्ता

२९ भाद्र २०७५, शुक्रबार १९:११

काठमाडौं-नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ राजदुत यु होङ्गबीच भेटवार्ता भएको छ । चिनियां राजदूतले थापालाई बधाई दिनुका भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा समेत छलफल भएको थियो।

थापा प्रधानसेनापतिमा नियुक्त भएसंगै भारतिय राजदुत मंजिवसिंह पुरीले भेटवार्ता गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार चिनियां राजदुत शिष्टाचार भेटवार्ताका लागी सैनिक मुख्यालय पुगेकी हुन् ।

  • 26
    Shares