You are here
Home > समाचार > कल गर्लको गिरोहमाथी राजधानीमा प्रहरीको धावा, नौ महिलासहित ११ पक्राउ

कल गर्लको गिरोहमाथी राजधानीमा प्रहरीको धावा, नौ महिलासहित ११ पक्राउ

३१ भाद्र २०७५, आईतवार ०८:३४

काठमाण्डौ -प्रहरीले गरेर कल गर्ल (फोन गरेर केटी बोलाउने )गिरोहमाथी विशेष अप्रेसन गरेर नौ महिलासहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार महानगरिय प्रहरी वृत नयां वानेश्वरको विशेष टोलीले कोटेश्वर र नयां वानेश्वरबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथी अनुसन्धान गरेर प्रहरीले पत्रकारसम्मेलन गरेर त्यस विषयमा जानकारी दिने बताएको छ । गिरोहले लामो समयदेखि राजधानीमा अवैध यौन धन्दा सञ्चालन गरेको सुचनाका आधारमा प्रहरीले अप्रेसन चलाएको हो ।

  • 36
    Shares