You are here
Home > खेलकुद > एपीएफद्धारा प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

एपीएफद्धारा प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

२ आश्विन २०७५, मंगलवार ११:०२

काठमाडौं –शहिद स्मारम एक डिभिजन लिगको लागि विभागिय टिम सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।

असोज १३ गतेबाट सुरु हुने लिगमा एपीएफले तामाङलाई ६ महिनाका लागि नियुक्त गरेको हो। यस अघि तामाडले थ्री स्टार र मस्र्याङ्दी क्लबमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

  • 3
    Shares