You are here
Home > समाचार > सुनकाण्डः एसपी खनाललाई थुनामुक्त्त गर्न आदेश

सुनकाण्डः एसपी खनाललाई थुनामुक्त्त गर्न आदेश

२ आश्विन २०७५, मंगलवार १९:२२

काठमाडौं-सुन तस्करी र सनम शाक्य हत्या आरोपमा थुनामा रहेका निलम्बित एसपी विकासराज खनाललाई उच्च अदालतले थुनामुक्त्त गर्न आदेश गरेको छ ।

मंगलबार भएको सुनवाईपछि उच्च अदालत बिराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको संयुक्त्त इजलासले थुनामा राखेर पुर्पक्ष गर्ने जिल्ला अदालत मोरंगको आदेशलाई उल्टाउँदै साधारण तारेखमा राख्न आदेश गरेको हो ।

यसअघि निलम्बित एसएसपी दिवेश लोहनी तथा डिएसी प्रजित केसी र गोरेका सहयोगी भनिएका रामुकमार तिवारीलाई पनि थुनामुक्त्त गर्न उच्च अदालतले आदेश गरिसकेको छ ।

  • 14
    Shares