You are here
Home > समाचार > नेकपाकी सचेतक चौधरी टुँडिखेलमा बेहोस

नेकपाकी सचेतक चौधरी टुँडिखेलमा बेहोस

३ आश्विन २०७५, बुधबार १४:२६

काठमाडौं-संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रम सहभागी भएकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छन् । समारोह चलिरहँदा उनी बेहोस भएकी हुन् ।

चर्को घाम भएकाले सचेतक चौधरी बेहोस भएको बताइएको छ । उनीलाई कार्यक्रम स्थलमै उपचार गरी औषधि दिइएको थियो ।

  • 7
    Shares