You are here
Home > समाचार > बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२३ आश्विन २०७५, मंगलवार ११:४७

काठमाडौं-नेपालीहरुको महान् पर्व दसैंको मुखमा बझाङको बाग्थलादेखि बिजगडा तर्फ जाँदै गरेको से १ ज ७२६ नम्बरको जिप दुर्घटना भएको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

थप १२ जना घाइते भएका छन्। मृतकको सनाखत हुन सकेको छैन । जिप दुर्घटना के कति कारणले भएको हो भन्नेबारे थाह हुन सकेको छैन ।

  • 4
    Shares