You are here
Home > तस्विर > यसरी मनाईयो ६३ औं नेपाल प्रहरी स्थापना दिवस (फोटोफिचर)

यसरी मनाईयो ६३ औं नेपाल प्रहरी स्थापना दिवस (फोटोफिचर)

२५ आश्विन २०७५, बिहीबार १२:४६
नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा मायाको चिनो प्रदान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ।

नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

 

  • 87
    Shares