
काठमाडौं- साताव्यापी चीन भ्रमण पूरा गरि स्वदेश उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल स्वदेश फर्किएका छन्। पोखरेल त्रिभुवन विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी ओलीलाई भेट्न त्रिवि अस्पताल पुगेका छन्।
पोखरेल विमानस्थलबाट सिधै अस्पताल गएको पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले दिए। प्रधानमन्त्री ओली अस्वस्थ भएर सोमबारदेखि भरणना भएर उपचार गराइरहेका छन।
- 11Shares