You are here
Home > अर्थ/बजार > २२ लाख रुपैयाँसहित नागढंगाबाट एक जना पक्राउ

२२ लाख रुपैयाँसहित नागढंगाबाट एक जना पक्राउ

१६ कार्तिक २०७५, शुक्रबार १३:५८

काठमाडौं-बाँके नेपालगञ्ज उपमहानगरपालिका ४ सल्यानीवाग का ३६ बर्षीउ महमदहकी सिद्धिकिलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ।
सिद्धिकीलाई नागढुंगा चेकपोष्टमा २२ लाख ५० हजार नगदसहित पक्राउ गरेको हो।

ना.५ ख ६४७७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सिद्धिकीलाई शरीरमा लुकाई छिपाई ल्याएको ल्याएको उक्त रकम सहित पक्राउ गरेको हो ।

बरामद पैसा अवैध कारोबार वापतको भएको आशंका गरिएको छ ।

  • 9
    Shares