You are here
Home > समाचार > प्रदेश ५ का डिआइजी फेरिए

प्रदेश ५ का डिआइजी फेरिए

१८ कार्तिक २०७५, आईतवार २१:३१

काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रदेश ५ का प्रहरी प्रमुख डिआर्इजी शेरबहादुर बस्नेतको सरुवा गरेको छ। डिआइजीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो। डिआर्इजी पाँच महिनामै सरुवा गरेको हो। प्रदेश नम्बर ५ को प्रहरी प्रमुखमा डिआइजी पिताम्बर अधिकारी आएका छन्।

  • 21
    Shares