You are here
Home > समाचार > प्रधानसेनापतिसँग राष्ट्रसङ्घका संयोजकको शिष्टाचार भेट

प्रधानसेनापतिसँग राष्ट्रसङ्घका संयोजकको शिष्टाचार भेट

२९ कार्तिक २०७५, बिहीबार १९:२३

काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक बेलेरिया जुल्लिएण्डले शिष्टाचार भेट गरेकी छिन्।

जङ्गी अड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

  • 42
    Shares