You are here
Home > समाचार > राष्ट्र सङ्घका उपमहासचिव अमिना जे मोहम्मद र प्रधानसेनापतिबीच शिष्टाचार भेट

राष्ट्र सङ्घका उपमहासचिव अमिना जे मोहम्मद र प्रधानसेनापतिबीच शिष्टाचार भेट

३० कार्तिक २०७५, शुक्रबार १३:४२

काठमाडौं –संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अमिना जे मोहम्मदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

त्यस अवसरमा उनीहरुबीच नेपाली सेना र संयुक्त राष्ट्रसङ्घसँगका विविध सम्बन्धबारे द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।