You are here
Home > समाचार > नेपाल प्रहरीका ४५५ इन्सपेक्टरको सरुवा (नामसहित)

नेपाल प्रहरीका ४५५ इन्सपेक्टरको सरुवा (नामसहित)

१ मंसिर २०७५, शनिबार १६:१५

काठमाडौं –नेपाल प्रहरीले चार सय ५५ (प्रहरी निरीक्षक) इन्सपेक्टरको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार शुक्रबार नेपाल प्रहरीले चार सय ५५ इन्सपेक्टरको सरुवा भएको हो ।

प्रहरी महानिरीक्षक सवेन्द्र खानलले शुक्रबार गरेको निर्णय अनुसार मंसिर महिनाको तलब भक्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी   चार सय ५५ प्रहरी निरीक्षकरुहको सरुवा  गरिएको हो।

  • 9
    Shares