You are here
Home > समाचार > निर्मलाका हत्यारालाई कारवाही गछौंः प्रकाण्ड

निर्मलाका हत्यारालाई कारवाही गछौंः प्रकाण्ड

८ मंसिर २०७५, शनिबार १७:२०

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ । भृकुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं । उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत सभाबाट घोषणा