You are here
Home > समाचार > प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका राजदुतबीच भेटवार्ता

प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका राजदुतबीच भेटवार्ता

९ मंसिर २०७५, आईतवार १७:२८

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुत अल नाक्बिबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

  • 13
    Shares