You are here
Home > समाचार > एकाविहानै एक किशोरी मृत अवस्थामा फेला

एकाविहानै एक किशोरी मृत अवस्थामा फेला

१४ मंसिर २०७५, शुक्रबार १२:१९

कैलाली-कैलालीको टीकापुरमा एक किशोरी मृत अवस्था फेला परेकी छन्। टीकापुर नगरपालिका- १ ब्लक नम्बर १६ मा १६ वर्षिया किशोरी मृत फेला परेकी हुन्।

टीकापुर नगरपालिका- १ बस्ने १६ वर्षिया पुजा थापा घर नजिकै मृत अवस्थामा भेटिएकी ईलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ।

बिहानै घरबाट निस्किएकी किशोरी शव केही घण्टामै घरबाट करिब २०० मिटर पर खेतमा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा कुनै घाउचोट देखा नपरेको र घटनाको थप अनुसन्धान भइरहेको टीकापुर प्रहरीले जनाएको छ।

  • 3
    Shares