You are here
Home > प्रशासन > सचिव ढुङ्गानाको सरूवा, ढुङ्गानाको ठाउँमा प्रधानमन्त्री कार्यालयका घिमिरे

सचिव ढुङ्गानाको सरूवा, ढुङ्गानाको ठाउँमा प्रधानमन्त्री कार्यालयका घिमिरे

१ पुष २०७५, आईतवार १२:५३

काठमाडौं- सरकारकाले अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाको सरुवा गरेको छ । ढुङ्गानाको ठाउँमा प्रधानमन्त्री कार्यालयका लालशंकर घिमिरेलाई ल्याइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ढुङ्गानालाई सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ढुङ्गानालाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । दुवैले सरुवाको पत्र बुझिसकेका छन् भने सोमबार कार्यभार सम्माल्ने बताइएको छ ।

  • 1
    Share