You are here
Home > प्रशासन > टीकापुर घटनाको सुनुवाइ स्थगित

टीकापुर घटनाको सुनुवाइ स्थगित

२ पुष २०७५, सोमबार १५:१४

काठमाडौं- टीकापुर घट्नासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबारका लागि पेशी चढेको मुद्दा पक्षको कानून व्यावसायीबाट स्थगित गरिएको हो ।

कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो ।