You are here
Home > समाचार > कैलालीमा राप्रपा ( प्रजातान्त्रिक) को भेटघाट

कैलालीमा राप्रपा ( प्रजातान्त्रिक) को भेटघाट

२ पुष २०७५, सोमबार १६:०९
काठमाडौं-राप्रपा (प्रजातान्त्रिक ) नगरकार्य समिति घोडाघोडीको आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नगर समिति अध्यक्ष शेर बहादुर बोहरा को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सदस्य रणबहादुर बलायर ,अथिती मा केन्द्रिय सदस्य आशाराम चौधरी ,बिरेन्द्र बम र जिल्ला अध्यक्ष धन बहादुर चौधरी रहेका थियो । जिल्ला का पाँचवटै निर्वाचन क्षेत्रका सहभागी भएको कार्यक्रममा विभिन्न निर्णयहरु भएका छन्। भेटघाट कार्यक्रममा पार्टी एकिकरण,जिल्ला मा रहेका १३ वटै स्थानीय तहमा प्रत्येक वडामा गाउँ र टोल मा पौष देखी माघ मसान्तसम्म गरिसक्ने,बर्तमान केन्द्रिय ,प्रदेश र स्थानीय सरकार हरु बाट भैरहेका जनबिरोधी क्रियाकलाप,सन्थाग्त भ्रष्टाचार र ढिलासुस्ती को जोडदार रूपमा बिरोध गर्दछ ।जनता को यही बिषय लाई र हिन्दु रास्ट्र को मुद्दा लाई राप्रपा (प्रजातान्त्रिक)ले आन्दोलन रूपमा लैजाने निर्णय गरेको छ।