You are here
Home > समाचार > महानगरीय प्रहरी कार्यालय रानीपोखरीद्धारा दुई इन्सपेक्टरको काज सरुवा

महानगरीय प्रहरी कार्यालय रानीपोखरीद्धारा दुई इन्सपेक्टरको काज सरुवा

२ पुष २०७५, सोमबार २०:४२

काठमाडौं-महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको छ।

पुल्चोक प्रभागकी प्रहरी निरीक्षक चेतना पोखरेल र माधव केसीको काज सरुवा गरेको हो।

पोखरेललाई महिला सेल कालिमाटी र उनको स्थानमा पुल्चोकमा माधव केसीको सरुवा भएको छ।