You are here
Home > समाचार > शान्ति मिशन थपियो

शान्ति मिशन थपियो

३ पुष २०७५, मंगलवार ११:२३

काठमाडौं- नेपाली सेनाको शान्ति मिशन थपिएको छ । संभाररथी विभाग जंगी अड्डाले शान्ति स्थापनार्थ लिविया मिशनका लागि आवश्यक सामानको बोलपत्र आह्वान गरेको छ । आज विज्ञापन गरेर नेपाली सेनाले बोलपत्र आह्वान गरेको हो ।

  • 12
    Shares