You are here
Home > राजनीति > नेकपाको स्थायी समिति धुम्बाराहीमा शुरु

नेकपाको स्थायी समिति धुम्बाराहीमा शुरु

४ पुष २०७५, बुधबार १२:१०

काठमाडौं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक शुरु भएको छ ।धुम्बाराहीस्थित पार्टी मुख्यालयमा नेकपाको स्थायी समिति शुरु भएको हो । बिहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल हुनेछ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहालद्वारा पेस गरिएको प्रवेदनमा स्थायी समितिस सदस्यहरूले आलोचना गर्दै आएका छन ।

  • 2
    Shares