You are here
Home > समाचार > चिकित्सक सेवामा फर्किने पूर्वराष्ट्रपति डाक्टर यादवको संकेत

चिकित्सक सेवामा फर्किने पूर्वराष्ट्रपति डाक्टर यादवको संकेत

२१ पुष २०७५, शनिबार १६:४९

काठमाडौं-  पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सक सेवामा फर्कने संकेत गरेका छन् ।शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभामा बोल्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका हुन् ।

उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच भएको बताएका छन । उनी राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक समेत रहेका थिए ।

  • 1
    Share