You are here
Home > राजनीति > विवेकशील साझा पार्टी फुट्याे

विवेकशील साझा पार्टी फुट्याे

२७ पुष २०७५, शुक्रबार १८:५८

काठमाडौँ-  विवेकशील साझा पार्टी अन्ततः फुटेको छ ।  रविन्द्र मिश्रसँँग असन्तुष्ट उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन । उनले ४२ प्रतिशत सदस्यकाे समर्थनसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन ।

निर्वचन आयाेेग दिएकाेे निवेदन अनुसार ३७ केन्द्रीय समितिका १६ जना नयाँ दल दर्ता प्रक्रियामा सहभागी भएका छन । काठमाडाैँकाे मेयर लडेर चर्चित बनेकी रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म थापाकाे पक्षमा लागेका छन ।

डा गाेविन्द केसीकाे आान्दाेलनकाे नाममा सडकका भीड जम्मा गर्ने भन्दा बाहेक राष्ट्रिय राजनीतिमा कुनै पनि  उल्लेख्य काम विवेकशील साझाले गर्न सकेकाे छैन ।

  • 4
    Shares